संस्थाको हालको ब्याजदर
फागुन १, गोरखा । श्री सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाद्वारा लगानीमा आफ्ना सदस्हरुसंग लिदै आएको व्याजदर परिमार्जन गरेकाे छ । हाल संस्थाले १२% देखि १३% व्याज लिदै आईरहेको छ । ऋण र बचतमा हाल कायम रहेको अद्यावधिक व्याजदर वेवसाईटको व्याजदरको पेजमा हेर्न सकिनेछ
Posted By :- Administrator, Wednesday, June 25, 2025 4:29 AM